हाँस्न सकुँ अनि तिम्लाई हँसाउन सकुँ ।सँधै भरि यो दिल भित्र सजाउन सकुँ ।
ठेस लाग्दा, आँशु झर्दा म छु भन्न पाउँ,
सुख, दु:खमा हात तिम्रो समाउन सकुँ ॥
© सौगात श्रेष्ठ
- आफ्नै बस्ती, बर्दिया
हाँस्न सकुँ अनि तिम्लाई हँसाउन सकुँ ।नमस्कार, यस ब्लगमा प्रकाशित लेख, रचना तथा अन्य सामाग्रीहरु तपाईँलाई कस्तो लाग्यो ? कृपया सल्लाह, सुझाब अनी आफ्नो अमुल्य प्रतिकृया दिएर यस ब्लगलाई अझै सबल र उत्कृष्ठ बनाउन सहयोग गर्नुहोस् ।
0 comments:
Post a Comment