मुक्तक : बनाएको थिएँ

थियो एउटा साथी थियो आफ्नै बनाएको थिएँ ।
सुख, दुःख उसै संग हरपल रमाएको थिएँ ।
समय यो अघि बढ्यो म पछी नै परीरहेँ,
सपनाहरु अनेक अनेक मनमा सजाएको थिएँ ।।

SHARE

सौगात श्रेष्ठ/ब्लग प्रकाशक

नमस्कार, यस ब्लगमा प्रकाशित लेख, रचना तथा अन्य सामाग्रीहरु तपाईँलाई कस्तो लाग्यो ? कृपया सल्लाह, सुझाब अनी आफ्नो अमुल्य प्रतिकृया दिएर यस ब्लगलाई अझै सबल र उत्कृष्ठ बनाउन सहयोग गर्नुहोस् ।

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment