मुक्तक : रित कस्तो जिन्दगीको

दुख्दा पनी हाँस्नु पर्ने, रित कस्तो जिन्दगीको ।
झुठो नाता गाँस्नु पर्ने, रित कस्तो जिन्दगीको ।।
भोली भोली भन्दा भन्दै, यो जिन्दगी सकिएर जान्छ,
किस्ता किस्ता बाँच्नु पर्ने रित कस्तो जिन्दगीको ।।

© सौगात श्रेष्ठ
ठाकुरबाबा नगरपालिका, बर्दिया ।
२०७४ भाद्र ०९ गते ।
SHARE

सौगात श्रेष्ठ/ब्लग प्रकाशक

नमस्कार, यस ब्लगमा प्रकाशित लेख, रचना तथा अन्य सामाग्रीहरु तपाईँलाई कस्तो लाग्यो ? कृपया सल्लाह, सुझाब अनी आफ्नो अमुल्य प्रतिकृया दिएर यस ब्लगलाई अझै सबल र उत्कृष्ठ बनाउन सहयोग गर्नुहोस् ।

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment