लाग्दैछ आफ्नै चित्र, केहि फरक जस्तो ।
भएको छ दिल भित्र, केहि फरक जस्तो ।
जब समयलाई मान्छेले चलाउन खोज्छ,
अनी त हुन्छ नी मित्र, केहि फरक जस्तो ।।
© सौगात श्रेष्ठ, बर्दिया ।
- Blogger Comment
- Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)
0 comments:
Post a Comment