मुक्तक : आफ्नै सोँचिएकाले नै पराई भने पछि

आफ्नै सोँचिएकाले नै पराई भने पछि ।
गर्दैछु अब अन्तै बसाईँ सराई भने पछि ।
आखिर कोमल मन जस्को पनी त दुख्छ,
सम्हालेको फूललाई नै झराई भने पछि ॥

© सौगात श्रेष्ठ, बर्दिया ।
SHARE

सौगात श्रेष्ठ/ब्लग प्रकाशक

नमस्कार, यस ब्लगमा प्रकाशित लेख, रचना तथा अन्य सामाग्रीहरु तपाईँलाई कस्तो लाग्यो ? कृपया सल्लाह, सुझाब अनी आफ्नो अमुल्य प्रतिकृया दिएर यस ब्लगलाई अझै सबल र उत्कृष्ठ बनाउन सहयोग गर्नुहोस् ।

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment