मुक्तक : सम्झिनलाई कोहि यस्तो खास गराउनु

सम्झिनलाई कोहि यस्तो खास गराउनु ।
साथ-साथ हुन्छौं भन्ने बिश्वास गराउनु ।
उतारचढाव जिन्दगीमा जस्तै आए पनी,
मनले मनलाई मायाको आभाष गराउनु ।

© सौगात श्रेष्ठ, बर्दिया ।
SHARE

सौगात श्रेष्ठ/ब्लग प्रकाशक

नमस्कार, यस ब्लगमा प्रकाशित लेख, रचना तथा अन्य सामाग्रीहरु तपाईँलाई कस्तो लाग्यो ? कृपया सल्लाह, सुझाब अनी आफ्नो अमुल्य प्रतिकृया दिएर यस ब्लगलाई अझै सबल र उत्कृष्ठ बनाउन सहयोग गर्नुहोस् ।

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment