मुक्तक : जब आउँछन यि याद मध्य रातीमा

जब आउँछन यि याद मध्य रातीमा ।
हुन्छ आँखामा बर्षात मध्य रातीमा ।
हटाउन खोज्दा, अनी भुलाउन खोज्दा,
लाग्छ सम्झनाको मात मध्य रातीमा ।।

© सौगात श्रेष्ठ, बर्दिया ।
SHARE

सौगात श्रेष्ठ/ब्लग प्रकाशक

नमस्कार, यस ब्लगमा प्रकाशित लेख, रचना तथा अन्य सामाग्रीहरु तपाईँलाई कस्तो लाग्यो ? कृपया सल्लाह, सुझाब अनी आफ्नो अमुल्य प्रतिकृया दिएर यस ब्लगलाई अझै सबल र उत्कृष्ठ बनाउन सहयोग गर्नुहोस् ।

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment