मुक्तक : छायाँ हुन्थ्यो भने

तिमी टाढा हुँदा साथमा, छायाँ हुन्थ्यो भने ।
र सँधै सामिप्यता, दायाँबायाँ हुन्थ्यो भने ।
हरेक दुस्खमा म सजिलै, रमाइ दिन सक्थें,
मेरो लागी तिम्रो मनमा, मायाँ हुन्थ्यो भने ।।
© सौगात श्रेष्ठ, बर्दिया ।
SHARE

सौगात श्रेष्ठ/ब्लग प्रकाशक

नमस्कार, यस ब्लगमा प्रकाशित लेख, रचना तथा अन्य सामाग्रीहरु तपाईँलाई कस्तो लाग्यो ? कृपया सल्लाह, सुझाब अनी आफ्नो अमुल्य प्रतिकृया दिएर यस ब्लगलाई अझै सबल र उत्कृष्ठ बनाउन सहयोग गर्नुहोस् ।

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment