मुक्तक : अचम्म लाग्छ [सौगात श्रेष्ठ]


 - सौगात श्रेष्ठ, बर्दिया ।







म तिम्रै हुँ भन्छे, कसम खान्छे, अचम्म लाग्छ ।
बोल्दीन अनी फेरी टाढा जान्छे, अचम्म लाग्छ ।
म जस्लाई मेरो मनको, नजिक सम्झी रहेछु,
हो उसले नै मलाई, पराई ठान्छे, अचम्म लाग्छ ।।

SHARE

सौगात श्रेष्ठ/ब्लग प्रकाशक

नमस्कार, यस ब्लगमा प्रकाशित लेख, रचना तथा अन्य सामाग्रीहरु तपाईँलाई कस्तो लाग्यो ? कृपया सल्लाह, सुझाब अनी आफ्नो अमुल्य प्रतिकृया दिएर यस ब्लगलाई अझै सबल र उत्कृष्ठ बनाउन सहयोग गर्नुहोस् ।

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment