मुक्तक : जसलाई आफ्नै सम्झिन्थें [सौगात श्रेष्ठ]

 - सौगात श्रेष्ठ, बर्दिया ।


समिपैमा कोहि थियो, जसलाई आफ्नै सम्झिन्थें ।
म तिम्रै हुँ भनिदियो, जसलाई आफ्नै सम्झिन्थें ।
आँशु दिएको उपहारमा, आँशुनै पाउनु पर्छ भन्दै,
आज कोहि टाढियो, जसलाई आफ्नै सम्झिन्थें ।
SHARE

सौगात श्रेष्ठ/ब्लग प्रकाशक

नमस्कार, यस ब्लगमा प्रकाशित लेख, रचना तथा अन्य सामाग्रीहरु तपाईँलाई कस्तो लाग्यो ? कृपया सल्लाह, सुझाब अनी आफ्नो अमुल्य प्रतिकृया दिएर यस ब्लगलाई अझै सबल र उत्कृष्ठ बनाउन सहयोग गर्नुहोस् ।

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment