Showing posts with label मुक्तक. Show all posts
Showing posts with label मुक्तक. Show all posts

मुक्तक : अचम्म लाग्छ [सौगात श्रेष्ठ]

 - सौगात श्रेष्ठ, बर्दिया । म तिम्रै हुँ भन्छे, कसम खान्छे, अचम्म लाग्छ । बोल्दीन अनी फेरी टाढा जान्छे, अचम्म लाग्छ । म जस्लाई म...

मुक्तक : जसलाई आफ्नै सम्झिन्थें [सौगात श्रेष्ठ]

 - सौगात श्रेष्ठ, बर्दिया । समिपैमा कोहि थियो, जसलाई आफ्नै सम्झिन्थें । म तिम्रै हुँ भनिदियो, जसलाई आफ्नै सम्झिन्थें । आँशु दिएको उप...
मुक्तक : लाग्दैछ आफ्नै चित्र, केहि फरक जस्तो

मुक्तक : लाग्दैछ आफ्नै चित्र, केहि फरक जस्तो

लाग्दैछ आफ्नै चित्र, केहि फरक जस्तो । भएको छ दिल भित्र, केहि फरक जस्तो । जब समयलाई मान्छेले चलाउन खोज्छ, अनी त हुन्छ नी मित्र, केहि फरक ज...
मुक्तक : सम्झिनलाई कोहि यस्तो खास गराउनु

मुक्तक : सम्झिनलाई कोहि यस्तो खास गराउनु

सम्झिनलाई कोहि यस्तो खास गराउनु । साथ-साथ हुन्छौं भन्ने बिश्वास गराउनु । उतारचढाव जिन्दगीमा जस्तै आए पनी, मनले मनलाई मायाको आभाष गराउनु ।...
मुक्तक : केहि बिर्सिएर केहि सम्झिएर गएका हुन्छन

मुक्तक : केहि बिर्सिएर केहि सम्झिएर गएका हुन्छन

केहि बिर्सिएर केहि सम्झिएर गएका हुन्छन । अनी जाँदाजाँदै यादहरु दिएर गएका हुन्छन । घात गरेको आरोप लाग्छ, छोडी जानेलाई, तर उनीहरुले नी पिडा...
मुक्तक : जाँदाजाँदै मन जलाउन याद छोडेर जान्छन

मुक्तक : जाँदाजाँदै मन जलाउन याद छोडेर जान्छन

पहिले आफै आउँछन अनि दिल जोडेर जान्छन । मनमा प्रेमको खेति गर्छन मायाँ गोडेर जान्छन । जब सम्बन्ध बिग्रिएर, दुरि बढ्दै बढ्दै जान्छ, तब जाँदा...
मुक्तक : आफ्नै सोँचिएकाले नै पराई भने पछि

मुक्तक : आफ्नै सोँचिएकाले नै पराई भने पछि

आफ्नै सोँचिएकाले नै पराई भने पछि । गर्दैछु अब अन्तै बसाईँ सराई भने पछि । आखिर कोमल मन जस्को पनी त दुख्छ, सम्हालेको फूललाई नै झराई भने पछि...

मुक्तक : आश राखेर ।

धेरै थोरै यो मन भित्र, आश राखेर । तिम्रो साथ पाउँछु भन्ने, बिश्वास राखेर । यो सफर त्यो गन्तब्य, कठिन बनाएछु, पुग्नै पर्ने लक्ष्य तिमि, खा...