धेरै थोरै यो मन भित्र, आश राखेर ।तिम्रो साथ पाउँछु भन्ने, बिश्वास राखेर ।
यो सफर त्यो गन्तब्य, कठिन बनाएछु,
पुग्नै पर्ने लक्ष्य तिमि, खास राखेर ।।
@ सौगात श्रेष्ठ
बबई नगरपालिका, बर्दिया ।
धेरै थोरै यो मन भित्र, आश राखेर ।नमस्कार, यस ब्लगमा प्रकाशित लेख, रचना तथा अन्य सामाग्रीहरु तपाईँलाई कस्तो लाग्यो ? कृपया सल्लाह, सुझाब अनी आफ्नो अमुल्य प्रतिकृया दिएर यस ब्लगलाई अझै सबल र उत्कृष्ठ बनाउन सहयोग गर्नुहोस् ।
0 comments:
Post a Comment