बर्तमानमा विगतका याद, हावि भए पछि ।बारम्बार याद बल्झने, खराबि भए पछि ।
एक्लो यो मन अब मेरो, खै कसरि बुझ्ला ?,
ति यादहरुमा नी अरुको,
दाबि भए पछि ॥
© सौगात श्रेष्ठ
- बबई नगरपालिका, बर्दिया ।
बर्तमानमा विगतका याद, हावि भए पछि ।नमस्कार, यस ब्लगमा प्रकाशित लेख, रचना तथा अन्य सामाग्रीहरु तपाईँलाई कस्तो लाग्यो ? कृपया सल्लाह, सुझाब अनी आफ्नो अमुल्य प्रतिकृया दिएर यस ब्लगलाई अझै सबल र उत्कृष्ठ बनाउन सहयोग गर्नुहोस् ।
0 comments:
Post a Comment