तिम्रो स्नेह र ममता, अपार छ आमा ।तिमी छौ र त मेरो, संसार छ आमा ।
म किन जाऊँ मन्दिरमा, भगवान खोज्न अब,
जब मेरै सामु तिम्रो, मुहार छ आमा ।।
© शेखर अनुराग त्रिपाठी
- माछागढ, बर्दिया ।
तिम्रो स्नेह र ममता, अपार छ आमा ।नमस्कार, यस ब्लगमा प्रकाशित लेख, रचना तथा अन्य सामाग्रीहरु तपाईँलाई कस्तो लाग्यो ? कृपया सल्लाह, सुझाब अनी आफ्नो अमुल्य प्रतिकृया दिएर यस ब्लगलाई अझै सबल र उत्कृष्ठ बनाउन सहयोग गर्नुहोस् ।
0 comments:
Post a Comment