गजल : पायो कि पाएन ।

दिएथे श्रद्दान्जली, पायो कि पाएन ।
खै मलाई त केहि, खबर आएन ।

तिमी आफुले आफुलाई, महान भन्छौ,
तिम्रो कुरा त, बालकले पनि पत्याएन ।

छोरो यता, फोन र फेसबुकमा मस्त छ,
आमा रून्छिन, छोरोले खायो खाएन ।

मैले जिन्दगिको, निर्णय गर्नु थियो
तर ज्योतिषिले, केहि राम्रो बताएन ।

@शितल 'विवश'
- ढोढरी, बर्दिया
SHARE

सौगात श्रेष्ठ/ब्लग प्रकाशक

नमस्कार, यस ब्लगमा प्रकाशित लेख, रचना तथा अन्य सामाग्रीहरु तपाईँलाई कस्तो लाग्यो ? कृपया सल्लाह, सुझाब अनी आफ्नो अमुल्य प्रतिकृया दिएर यस ब्लगलाई अझै सबल र उत्कृष्ठ बनाउन सहयोग गर्नुहोस् ।

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment