
न भुल्न सकियो, न साथ पाउन सकियो ।
न पुर्णरुपमा तिमिलाइ, गुमाउन सकियो ।
आउँछन यादहरु, घोचिरहन्छन तिर जस्तै,
न सम्हाल्न सकियो, न फिर्ता पठाउन सकियो ।।
@ सौगात श्रेष्ठ
बबई नगरपालिका, बर्दिया ।

नमस्कार, यस ब्लगमा प्रकाशित लेख, रचना तथा अन्य सामाग्रीहरु तपाईँलाई कस्तो लाग्यो ? कृपया सल्लाह, सुझाब अनी आफ्नो अमुल्य प्रतिकृया दिएर यस ब्लगलाई अझै सबल र उत्कृष्ठ बनाउन सहयोग गर्नुहोस् ।
0 comments:
Post a Comment