मुक्तक : बनाउन मन छ ।

एउटा सानो घर, आकाश मा बनाउन मन छ ।
तिम्रो र मेरो छुट्टै सहर, आकाशमा बनाउन मन छ ।
तिमिलाइ हेरेर कबिहरुले, कबिता लेखिदिउन भनेर,
तिम्रो सुन्दर दुई नजर, आकाशमा बनाउन मन छ ।

© नयन शर्मा
SHARE

सौगात श्रेष्ठ/ब्लग प्रकाशक

नमस्कार, यस ब्लगमा प्रकाशित लेख, रचना तथा अन्य सामाग्रीहरु तपाईँलाई कस्तो लाग्यो ? कृपया सल्लाह, सुझाब अनी आफ्नो अमुल्य प्रतिकृया दिएर यस ब्लगलाई अझै सबल र उत्कृष्ठ बनाउन सहयोग गर्नुहोस् ।

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment