मुक्तक : दियो जस्तै मन जल्छ

दियो जस्तै मन जल्छ, जली रहोस सँधै ।
बाँकी याद फल जस्तै, फली रहोस सँधै ।
न म रमाउँ, न म खुशी, तिमी हाँसे पुग्छ,
यसै गरी शुन्य जिवन, चली रहोस सँधै ।

© सौगात श्रेष्ठ, बर्दिया ।
SHARE

सौगात श्रेष्ठ/ब्लग प्रकाशक

नमस्कार, यस ब्लगमा प्रकाशित लेख, रचना तथा अन्य सामाग्रीहरु तपाईँलाई कस्तो लाग्यो ? कृपया सल्लाह, सुझाब अनी आफ्नो अमुल्य प्रतिकृया दिएर यस ब्लगलाई अझै सबल र उत्कृष्ठ बनाउन सहयोग गर्नुहोस् ।

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment