हो म प्रेम गर्नुलाई पाप मान्दै मान्दिन ।दिलको बदलामा गुलाफ मान्दै मान्दिन ।
प्रेमीले मागेको सब्बै सबै दिनु पर्छ अरे,
तर तिम्लाई भुल्ने दबाब मान्दै मान्दिन ॥
© सौगात श्रेष्ठ
- आफ्नै बस्ती, बर्दिया
हो म प्रेम गर्नुलाई पाप मान्दै मान्दिन ।नमस्कार, यस ब्लगमा प्रकाशित लेख, रचना तथा अन्य सामाग्रीहरु तपाईँलाई कस्तो लाग्यो ? कृपया सल्लाह, सुझाब अनी आफ्नो अमुल्य प्रतिकृया दिएर यस ब्लगलाई अझै सबल र उत्कृष्ठ बनाउन सहयोग गर्नुहोस् ।
0 comments:
Post a Comment