मुक्तक : मतलब गरिएन [सौगात श्रेष्ठ]

 - सौगात श्रेष्ठ, बर्दिया ।
यात्रा विच कति आए, कती गए मतलब गरिएन ।
कोहि नजिक कोहि, टाढा भए मतलब गरिएन ।
एउटा तिमी नै थियौ जसमा संसार भुलिदिएँ मैले,
सम्झाउन त, अरुले नि सम्झाए मतलब गरिएन ।।


  • २०७४ फाल्गुण ३० गते बुधबार ।
SHARE

सौगात श्रेष्ठ/ब्लग प्रकाशक

नमस्कार, यस ब्लगमा प्रकाशित लेख, रचना तथा अन्य सामाग्रीहरु तपाईँलाई कस्तो लाग्यो ? कृपया सल्लाह, सुझाब अनी आफ्नो अमुल्य प्रतिकृया दिएर यस ब्लगलाई अझै सबल र उत्कृष्ठ बनाउन सहयोग गर्नुहोस् ।

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment