मुक्तक : नजिकिएर आउँछ ।

खुसी टाढिएर जान्छ, आँशु नजिकिएर आउँछ ।
सोच्या थिइनँ समय यसरी, बदलिएर आउँछ ।।
हिजो दिलमा सजाएको मान्छे, यसरी टाढियो,
जब सम्झिन्छु मन मुटु नै, भक्कानिएर आउँछ ।।

@ छविकिरण अधिकारी
बागचौर न.पा.–१०, पिपलनेटा, सल्यान ।
SHARE

सौगात श्रेष्ठ/ब्लग प्रकाशक

नमस्कार, यस ब्लगमा प्रकाशित लेख, रचना तथा अन्य सामाग्रीहरु तपाईँलाई कस्तो लाग्यो ? कृपया सल्लाह, सुझाब अनी आफ्नो अमुल्य प्रतिकृया दिएर यस ब्लगलाई अझै सबल र उत्कृष्ठ बनाउन सहयोग गर्नुहोस् ।

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment