मुक्तक : जिन्दगी पनी रुखको, छहारी जस्तै भएछ [सौगात श्रेष्ठ]

- सौगात श्रेष्ठ, बर्दिया


भित्र आउँदा सम्झिन्छन, बाहिरिँदा बिर्सिदिन्छन ।
सहयोग माग्न नजिक, आइदिँदा बिर्सिदिन्छन ।
यो जिन्दगी पनी रुखको, छहारी जस्तै भएछ,
चाहिन्छ अनी याद गर्छन, नचाहिँदा बिर्सिदिन्छन ।।

SHARE

सौगात श्रेष्ठ/ब्लग प्रकाशक

नमस्कार, यस ब्लगमा प्रकाशित लेख, रचना तथा अन्य सामाग्रीहरु तपाईँलाई कस्तो लाग्यो ? कृपया सल्लाह, सुझाब अनी आफ्नो अमुल्य प्रतिकृया दिएर यस ब्लगलाई अझै सबल र उत्कृष्ठ बनाउन सहयोग गर्नुहोस् ।

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment