गजल : देखिनु पर्छ



टुकनाथ "सहयोगी"
जीबन संघर्षमा पुलहरु देखिनु पर्छ १
मिठो मुस्कानमा फूलहरू देखिनु पर्छ १

मजबुद जोडी बनाउनु अगाडी सधै,
केही कमजोरी र भुलहरु देखिनु पर्छ १

बिन्ती छ यहाँ ध्यान जाहोस केही मात्रा,
प्यासीको अगाडी मुलहरु देखिनु पर्छ १

आफै आफूले हजूर हजुरी माग्नु पहिले,
हजारौ मानिसहरुको हुलहरु देखिनु पर्छ १

घामी तिम्रो चमत्कारलाई वाह भन्ने छू,
बिज्ञानको अगाडी सबै कुलहरू देखिनु पर्छ १

©  टुकनाथ सहयोगी
नारायणस्थान,  बलेवा  बाग्लुङ्ग
- हाल हैद्ररबाद, भारत
SHARE

सौगात श्रेष्ठ/ब्लग प्रकाशक

नमस्कार, यस ब्लगमा प्रकाशित लेख, रचना तथा अन्य सामाग्रीहरु तपाईँलाई कस्तो लाग्यो ? कृपया सल्लाह, सुझाब अनी आफ्नो अमुल्य प्रतिकृया दिएर यस ब्लगलाई अझै सबल र उत्कृष्ठ बनाउन सहयोग गर्नुहोस् ।

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment