मुक्तक : दिल जोडेर

पहिले आफै आउँछन अनि दिल जोडेर जान्छन ।
मनमा प्रेमको खेति गर्छन मायाँ गोडेर जान्छन ।
जब सम्बन्ध बिग्रिएर, दुरि बढ्दै जान्छ,
तब जाँदाजाँदै मन जलाउन याद छोडेर जान्छन ।

©  सौगात श्रेष्ठ
 - आफ्नै बस्ती, बर्दिया
SHARE

सौगात श्रेष्ठ/ब्लग प्रकाशक

नमस्कार, यस ब्लगमा प्रकाशित लेख, रचना तथा अन्य सामाग्रीहरु तपाईँलाई कस्तो लाग्यो ? कृपया सल्लाह, सुझाब अनी आफ्नो अमुल्य प्रतिकृया दिएर यस ब्लगलाई अझै सबल र उत्कृष्ठ बनाउन सहयोग गर्नुहोस् ।

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment