मुक्तक : घरबेटी की छोरी

कहिले हेर्छे आँखा तरि घरबेटी की छोरी ।
कहिले गर्छे लजाए सरि घरबेटी की छोरी ।
तिम्रा बा ले थाहा पाए उठिबास लगाईदिन्छन,
नजर नजुधाउन घरिघरि घरबेटी की छोरी ॥


©  सौगात श्रेष्ठ
 - आफ्नै बस्ती, बर्दिया
SHARE

सौगात श्रेष्ठ/ब्लग प्रकाशक

नमस्कार, यस ब्लगमा प्रकाशित लेख, रचना तथा अन्य सामाग्रीहरु तपाईँलाई कस्तो लाग्यो ? कृपया सल्लाह, सुझाब अनी आफ्नो अमुल्य प्रतिकृया दिएर यस ब्लगलाई अझै सबल र उत्कृष्ठ बनाउन सहयोग गर्नुहोस् ।

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment