मुक्तक : भुल्न खोजिन्छ...

जब कोहि छ भन्ने आधार भुल्न खोजिन्छ ।
अनी उ संगको त्यो प्यार भुल्न खोजिन्छ ।
किन उसकै सामिप्यता खोजी दिन्छ मनले ?,
जसलाई बारम्बार भुल्न खोजीन्छ ॥


©  सौगात श्रेष्ठ
 - आफ्नै बस्ती, बर्दिया
SHARE

सौगात श्रेष्ठ/ब्लग प्रकाशक

नमस्कार, यस ब्लगमा प्रकाशित लेख, रचना तथा अन्य सामाग्रीहरु तपाईँलाई कस्तो लाग्यो ? कृपया सल्लाह, सुझाब अनी आफ्नो अमुल्य प्रतिकृया दिएर यस ब्लगलाई अझै सबल र उत्कृष्ठ बनाउन सहयोग गर्नुहोस् ।

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment