प्रेरणादायी विचार

जति पनि भाग्ने कोसिस गर्नुस दुख याद र ऋणले कहिल्यै छोड्दैन ।


प्रेम त्यो अनुभुति हो जसले अन्तर आत्मा देखि मानिसलाई सुखी भएर बाँच्न प्रेरित गर्दछ । प्रेम गरि रहनु आवश्यक हुदैंन । सफा हृदय भएका प्राणीको हृदयमा यो आफै उत्पन्न हुन्छ र आफू प्रति सद्भाव राख्ने हरेक प्राणी प्रति यो अनवरत रुपमा आफै पोखिन्छ ।
SHARE

सौगात श्रेष्ठ/ब्लग प्रकाशक

नमस्कार, यस ब्लगमा प्रकाशित लेख, रचना तथा अन्य सामाग्रीहरु तपाईँलाई कस्तो लाग्यो ? कृपया सल्लाह, सुझाब अनी आफ्नो अमुल्य प्रतिकृया दिएर यस ब्लगलाई अझै सबल र उत्कृष्ठ बनाउन सहयोग गर्नुहोस् ।

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment