कुरा कुरामा कसम, खुवाउने संग सावधान ।
हाँसी रहने अनी सँधै, मुस्कुराउने संग सावधान ।।
जाली झेली यो दुनियाँ, विश्वास घाती हुन्छन,
वनाउटी मायाँ को रंग, देखाउने संग सावधान ।।
© सौगात श्रेष्ठ
ठाकुरबाबा नगरपालिका, बर्दिया ।
२०७४ भाद्र ०९ गते ।
- Blogger Comment
- Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)
0 comments:
Post a Comment