सफल कार्यकालको शुभकामना

अबको ५ वर्ष सुसाशन, समृद्धि, सदाचार, बिकास निर्माण, समुन्नत नगरको निर्माण, सफा अनि सुन्दर नगरको निर्माण लगायत हाम्रो अनी राम्रो नगरपालिकाको निर्माणको लागी ।
ठाकुरबाबा नगरपालिका, बर्दियाको पहिलो जननिर्वाचित नगरप्रमुख बन्नु भएकोमा घननारायण श्रेष्ठ (जि.एन.) जीलाई बधाइ ।
यो नगरपालिकाका जनताले हजुर संग धेरै कुराको अपेक्षा गरेका छन सधै सहि अनि सत्यको पक्षमा रहनु हुनेछ विश्वासका साथ सफल कार्यकालको शुभकामना ।




SHARE

सौगात श्रेष्ठ/ब्लग प्रकाशक

नमस्कार, यस ब्लगमा प्रकाशित लेख, रचना तथा अन्य सामाग्रीहरु तपाईँलाई कस्तो लाग्यो ? कृपया सल्लाह, सुझाब अनी आफ्नो अमुल्य प्रतिकृया दिएर यस ब्लगलाई अझै सबल र उत्कृष्ठ बनाउन सहयोग गर्नुहोस् ।

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment