केहि बिर्सिएर केहि सम्झिएर गएका हुन्छन ।
अनी जाँदाजाँदै यादहरु दिएर गएका हुन्छन ।
घात गरेको आरोप लाग्छ, छोडी जानेलाई,
तर उनीहरुले नी पिडा लिएर गएका हुन्छन ।
© सौगात श्रेष्ठ, बर्दिया ।
- Blogger Comment
- Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)
0 comments:
Post a Comment