कोहि आएका थिए सम्बन्ध जोडेर गए ।
केहि समय साथ बसे अनी छोडेर गए ।
मलाई आजभोली उसकै बानी लागेको छ,
जसले साथ, सम्बन्ध र मन तोडेर गए ।।
© सौगात श्रेष्ठ, बर्दिया ।
- Blogger Comment
- Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)
0 comments:
Post a Comment