मुक्तक : रमाउन सकिन भने

तिम्रो हाँसो संग संगै, म रमाउन सकिन भने ।
साथ दिन्छु भनी ती हात, समाउन सकिन भने ।।
फरक सहयात्री संगै, अर्को यात्रामा हिँडेछु बुझ्नु,
समिप हुँदा पनी नजिक, बनाउन सकिन भने ।।

© सौगात श्रेष्ठ
ठाकुरबाबा नगरपालिका, बर्दिया ।
२०७४ भाद्र ०९ गते ।
SHARE

सौगात श्रेष्ठ/ब्लग प्रकाशक

नमस्कार, यस ब्लगमा प्रकाशित लेख, रचना तथा अन्य सामाग्रीहरु तपाईँलाई कस्तो लाग्यो ? कृपया सल्लाह, सुझाब अनी आफ्नो अमुल्य प्रतिकृया दिएर यस ब्लगलाई अझै सबल र उत्कृष्ठ बनाउन सहयोग गर्नुहोस् ।

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment