गजल / सुमन खनाल संगम

म मेरा सपनाहरु टङगिएको देख्छु। 
म मेरा खुशीहरु नङगिएको देख्छु।  
यात्रामा निस्कन्छु ,भेटाउँदैन गन्तव्य, 
उद्देश्यका बाटाहरु बङगिएको दख्छु। 
स्वच्छ मन र कर्म होस भन्यो,
कर्तव्यका यी हातहरु रङगिएको देख्छु। 
सुषुप्त छन् स्नायु , अचेतन छ मन,
शरीर चलाउन रक्त जङगिएको देख्छु।

  सुमन खनाल संगम
बबई न पा, बर्दिया
SHARE

सौगात श्रेष्ठ/ब्लग प्रकाशक

नमस्कार, यस ब्लगमा प्रकाशित लेख, रचना तथा अन्य सामाग्रीहरु तपाईँलाई कस्तो लाग्यो ? कृपया सल्लाह, सुझाब अनी आफ्नो अमुल्य प्रतिकृया दिएर यस ब्लगलाई अझै सबल र उत्कृष्ठ बनाउन सहयोग गर्नुहोस् ।

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment