तपाईंको मनको आवाज, “संवेग”।

तपाईंको मनको आवाज, कार्यक्रम “संवेग”
भाव, बिम्ब–प्रतिबिम्ब, अलंकार र घटनालाई जोड्दै भावनाको सयर गर्न, हामी उभिन्छौं तपाईं संगै एकै ठाउ“मा... आवाज बनेर, अनी गर्छौं भावनाको विनिमय ।

शुक्रबारको रात्री प्रहर बि.बि.सि. नेपाली सेवा पछी...
सौगात श्रेष्ठको साथमा कार्यक्रम “संवेग”

रेडियो टाइगर एफ. एम. ८८.२ मेगाहर्ज 
संगै www.bardiyaonline.com मा ।
रेडियो यहांबाट सुन्नुहोस ।
वा यहांबाट सुन्नुहोस।
SHARE

सौगात श्रेष्ठ/ब्लग प्रकाशक

नमस्कार, यस ब्लगमा प्रकाशित लेख, रचना तथा अन्य सामाग्रीहरु तपाईँलाई कस्तो लाग्यो ? कृपया सल्लाह, सुझाब अनी आफ्नो अमुल्य प्रतिकृया दिएर यस ब्लगलाई अझै सबल र उत्कृष्ठ बनाउन सहयोग गर्नुहोस् ।

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment