बर्दियाको ठाकुरबाबा नगर प्रमुखको प्रतिबद्धता : भूमिहिन सुकुम्बासीको घरबासको व्यवस्था गर्छु

बर्दिया : नगरपालिकाभित्रका भूमिहिन सुकुम्बासीहरुलाई घरबासको व्यवस्था गर्ने प्रतिबद्धता ठाकुरबाबा नगरपालिकाका नवनिर्वाचित प्रमुख घननारायण श्रेष्ठले गरेका छन् ।
कुराकानीमा उनले वर्तमान शिक्षा प्रणालीलाई सुधार गर्दै व्यवसायिक र रोजगारमुलक शिक्षा प्रदान गर्ने लक्ष्य रहेको बताए । नगरप्रमुख श्रेष्ठले भौतिक संरचना, बाटो, पुल पुलेसा नहुँदा समस्या रहेको ठाकुरबाबा नगरपालिकाको विकासमा लागि प्रतिबद्ध भएका लाग्ने बताए । उनले सञ्चार माध्यमद्वारा चेतना अभिवृद्धी गर्ने, थारु कला संस्कृतीको जगेर्ना गर्ने र समृद्ध नगरपालिका निर्माण गर्ने बताए ।
पर्यटकिय क्षेत्र बर्दिया राष्ट्रिय निकुञ्ज र धार्मिक महत्वको क्षेत्र ठाकुरबाबा मन्दिरको संरक्षण र प्रवद्र्धनमा लाग्ने उनले बताए ।
SHARE

सौगात श्रेष्ठ/ब्लग प्रकाशक

नमस्कार, यस ब्लगमा प्रकाशित लेख, रचना तथा अन्य सामाग्रीहरु तपाईँलाई कस्तो लाग्यो ? कृपया सल्लाह, सुझाब अनी आफ्नो अमुल्य प्रतिकृया दिएर यस ब्लगलाई अझै सबल र उत्कृष्ठ बनाउन सहयोग गर्नुहोस् ।

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment