अभाबै अभावमा जिन्दगी जिएको धेरै भयो ।
सिरानिमा तस्वीर तिम्रो लिएको धेरै भयो ।
न त देखाउन दिन्छ्यौ, न भन्न दुनियाँलाई,
मनै मनले तिमीलाई सम्झिएको धेरै भयो ।
#SHI
© सौगात श्रेष्ठ - २०७२ ।
अभाबै अभावमा जिन्दगी जिएको धेरै भयो ।
सिरानिमा तस्वीर तिम्रो लिएको धेरै भयो ।
न त देखाउन दिन्छ्यौ, न भन्न दुनियाँलाई,
मनै मनले तिमीलाई सम्झिएको धेरै भयो ।
#SHI
© सौगात श्रेष्ठ - २०७२ ।
नमस्कार, यस ब्लगमा प्रकाशित लेख, रचना तथा अन्य सामाग्रीहरु तपाईँलाई कस्तो लाग्यो ? कृपया सल्लाह, सुझाब अनी आफ्नो अमुल्य प्रतिकृया दिएर यस ब्लगलाई अझै सबल र उत्कृष्ठ बनाउन सहयोग गर्नुहोस् ।
0 comments:
Post a Comment