बर्दियामा बबई नगरपालिका घोषणा भएपछी खुसीयाली

बर्दियामा थप अर्को नगरपालीका बबई
नगरपालीका घोषणा भएपछी
स्थानियवासीले भुरीगाँउ बजारमा आज वेलुका मैनवत्ति वालेर खुसीयाली मनाएका छन् ।

मन्त्रि परीषदको निर्णयबाट आज बगनाहा र नेउलापुर गाविसलाई बबई नगरपालीका घोषणा गरेपछी स्थानियवासीले भुरीगाँउ बजारको मेन चोकमा मैन बत्ती बालेर खुसीयाली मनाएका हुन ।

SHARE

सौगात श्रेष्ठ/ब्लग प्रकाशक

नमस्कार, यस ब्लगमा प्रकाशित लेख, रचना तथा अन्य सामाग्रीहरु तपाईँलाई कस्तो लाग्यो ? कृपया सल्लाह, सुझाब अनी आफ्नो अमुल्य प्रतिकृया दिएर यस ब्लगलाई अझै सबल र उत्कृष्ठ बनाउन सहयोग गर्नुहोस् ।

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment