तिम्रो आँशु झर्दा खेरि

जिन्दगी यस्तो होस आफै भाग्य लेख्न सकुँ ।
हरपल आँखा अघि तिमीलाई देख्न सकुँ ।
दिन सँधै हाँसो खुशी सकुँला या नसकूँला,
तिम्रो आँशु झर्दा खेरि यि हातले छेक्न सकुँ ॥

© सौगात श्रेष्ठ
- बबई नगरपालिका, बगनाहा ।

#SHI

SHARE

सौगात श्रेष्ठ/ब्लग प्रकाशक

नमस्कार, यस ब्लगमा प्रकाशित लेख, रचना तथा अन्य सामाग्रीहरु तपाईँलाई कस्तो लाग्यो ? कृपया सल्लाह, सुझाब अनी आफ्नो अमुल्य प्रतिकृया दिएर यस ब्लगलाई अझै सबल र उत्कृष्ठ बनाउन सहयोग गर्नुहोस् ।

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment