बिर्सिएर जान्छन ।

सम्झिए जस्तो गर्छन तर बिर्सिएर जान्छन ।
र जांदा जांदै जानेहरु याद दिएर जान्छन ।
केहि सम्बन्ध यस्तो हुन्छ भुल्नै गाह्रो हुन्छ,
कोहीआंशु दिएर जान्छन कोही पिएर जान्छन ।।

SHARE

सौगात श्रेष्ठ/ब्लग प्रकाशक

नमस्कार, यस ब्लगमा प्रकाशित लेख, रचना तथा अन्य सामाग्रीहरु तपाईँलाई कस्तो लाग्यो ? कृपया सल्लाह, सुझाब अनी आफ्नो अमुल्य प्रतिकृया दिएर यस ब्लगलाई अझै सबल र उत्कृष्ठ बनाउन सहयोग गर्नुहोस् ।

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment