सथीको सम्बन्ध (मुक्तक)

कोही साथीको सम्बन्ध मन संग हुन्छ ।
अनी कसैको सम्बन्ध जिवन संग हुन्छ ।
कोही कोही त विश्वास घाती पनी हुन्छन,
हो जसको सम्बन्ध धन संग हुन्छ ।।

© सौगात श्रेष्ठ
- बबई-७, बर्दिया ।

SHARE

सौगात श्रेष्ठ/ब्लग प्रकाशक

नमस्कार, यस ब्लगमा प्रकाशित लेख, रचना तथा अन्य सामाग्रीहरु तपाईँलाई कस्तो लाग्यो ? कृपया सल्लाह, सुझाब अनी आफ्नो अमुल्य प्रतिकृया दिएर यस ब्लगलाई अझै सबल र उत्कृष्ठ बनाउन सहयोग गर्नुहोस् ।

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment