बर्दियामा र्याफ्टीङ दुर्घटना दुईको मृत्यु १ जना बेपत्ता

बर्दिया, कात्तिक ८ , बर्दिया र कैलाली
जोड्ने चिसापानि स्थित कर्णाली  नदि पुलबाट पाताभार तर्फ जादै गरेको र्याफ्टीङ दुर्घटना हुदा दुई जनाको ज्यान गएको छ एक जना बेपत्ता भएका छन ।

१५ जना सवारी लिएर जादै गर्दा पाताभार ७ सर्कोल भटेरा(कर्णालि नदिमा) पल्टिदा र्याफ्टीङ दुर्घटना भएको हो । डुङ्गा पल्टिदा र्याफ्टीङ दुर्घटनामा लम्कि २ बस्ने ६० बर्षिय को बल्सिमा पाण्डे र २ बर्षीय
बालीका यशोदा पाण्डे को मृत्यु भएकोे छ भनि नेपाल प्रहरीको टोलीले हालसम्म १२ जनालाई सकुसल उद्दार गरेको छ , नदिमा दिपेश नामगरेका बालक हराइरहेको प्रहरीले जनाएको छ.।
उद्दारका निम्ती जिल्ला प्रहरी कार्यालय
बर्दियाबाट प्रहरी नायब उपरिक्षक नेत्र मणि गिरिको कमाण्डमा २५ जनाको टोलि घटनास्थलमा खटाएको प्रहरी प्रमुख गोबिन्दराम परियारले
जानकारी दिएका छन ।

SHARE

सौगात श्रेष्ठ/ब्लग प्रकाशक

नमस्कार, यस ब्लगमा प्रकाशित लेख, रचना तथा अन्य सामाग्रीहरु तपाईँलाई कस्तो लाग्यो ? कृपया सल्लाह, सुझाब अनी आफ्नो अमुल्य प्रतिकृया दिएर यस ब्लगलाई अझै सबल र उत्कृष्ठ बनाउन सहयोग गर्नुहोस् ।

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment